विमानस्थलको टावरसँग केहीबेर सम्पर्क टुटेको जहाज सकुशल अवतरण
फागुन ९ – भारतको मुम्बइबाट बेलायतको लण्डनका लागि उडेको विमान गएको बिहीबार केही समय एयर ट्राफिक कन्ट्रोल टावरसँग सम्पर्क टुटेको खुलेको छ । तीन सय ३० यात्रुसहितको जेट एयरवेजको विमान जर्मनीको आकाशमा रहेका बेला त्यहाँको स्थानीय एयर ट्राफिक कन्ट्रोल टावरसँग सम्पर्क टुटेको हो । गलत रेडियो फ्रिक्वेन्सीका कारण केही मिनेट