मुख्यसचिवले अर्थमन्त्री महरालाई किन गरे अपमान ?

१० फागुन, काठमाडौं । विकास बजेट खर्च गर्न नसकेर असक्षम अर्थमन्त्रीमा दरिनै लागेका उपप्रधानमन्त्री कृष्णबहादुर महराले विनायोजना र कार्यक्रम अर्बौं रकम खर्च गर्ने अनुमति मागेका छन् । सोमबारको मन्त्री परिषदले महरालाई योजना लिएर आउन भनेको छ ।   सोमबार बसेको मन्त्रिपरिषद बैठकमा मन्त्री महराले ‘कि पूरक बजेट ल्याउन पाउँ, होइन