धान दिवसमा रामशरण महतको ‘नौटङ्की’ : विहेमा बेहुली चढ्ने बग्गि चढेर धान रोपाइँमा सरर.. (तस्बिरसहित)

काठमाडौं । विवाहमा बेहुला बेहुली चढ्ने साधनलाई बग्गी भनिन्छ । तर, विवाहमा चढ्ने बग्गीलाई कांग्रेस नेता रामशरण महतले भने धान दिवसमा रोपाइँ गर्न जाँदा चढेर दुनियाँलाई चकित पारिदिएका छन् । काठमाडौंको गोकर्णेश्वर नगरपालि स्थित जोरपाटीमा धानदिवसको अवसरमा आयोजित कार्यक्रममा महत बेहुला जस्तै बनेर बग्गी चढे । धान रोप्न जया कलेज