आफैलाई गोली हानी प्रहरीले गरे आत्महत्या

  लहान – जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी सहायक निरीक्षकले आफैले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेका छन् । प्रहरी सहायक निरीक्षक गोवद्र्धन खत्रीले शुक्रबार राति आफैले बोकेको हतियारले टाउकोमा गोली हानी आत्महत्या गरेको खबर आजको नेपाल समाचारपत्रमा छ । उदयपुर त्रियुगा नगरपालिका ११ जलजले घर भएका खत्रीले के कति