मन्त्री छान्न कांग्रेसमा ६ गुट !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यो साता भित्रै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । उपचारका लागि थाइल्याण्ड पुगेका सत्तारुढ दल तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार फर्किएपछि नयाँ मन्त्रीहरुको चयन हुनेछ । स्रोतका अनुसार प्रधानमन्त्री देउवाले प्रचण्ड फर्किएपछि मन्त्रीमण्डल विस्तार गर्ने तयारी अन्तिम चरणमा पु¥याएका छन्