यसरी पुरुषको प्रजनन र यौन क्षमता बृद्धि गर्न सकिन्छ !

शीध्रपतनले धेरैको दाम्पत्य जिवनमा दरार ल्याउका साथै सम्भोगको चरम सुखबाट बन्चित गर्दछ । बजारमा शिध्रपतन हटाउने बिभिन्न औषधिहरु पाइन्छ तर मुल्य र प्रयोगले पनि यो समस्या हटाउन सहज हुदैन । यस अवस्थामा तपाई सहजै पाइने दालचिनि र जैतुन९ओलिभ० को तेल प्रयोग गर्न सक्नुहुनेछ । यसको प्रयोगले शीध्रपतनबाट छुटकारा पाउनका साथै