भोट माग्न रोबोटको प्रयोग: मतदातासामु यसरी माग्छ भोट

मंसिर १७, २     गुल्मी – कांग्रेसका उम्मेदवार अहिले निर्वाचन प्रचारका लागि गाउँमा व्यस्त छन् । यता सदरमुकाम तम्घासमा भने, रोबोटले भोट मागिरहेको छ । रोबोटले गत बिहीबारदेखि गुल्मी प्रतिनिभिसभा क्षेत्र नम्बर २ का उम्मेदवार चन्द्र केसीका लागि मत मागिरहेको छ । आचारसंहिताले प्रचारका विभिन्न शैलीमा रोक दलहरुले नयाँ