६ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार (आज) विश्वासको मत लिँदैछन्।
प्रतिनिधिसभा बैठकमा प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ। पुस ११ गते प्रधानमन्त्रीको सपथ लिएका प्रचण्डले यो कार्यकालमा दोस्रोपटक विश्वासको मत लिन लागेका हुन्।
नेकपा एमालेलगायत दलको समर्थनमा सरकार बनाएका उनले पहिलोपटक पुस २६ गते संसदमा विश्वासको मत लिएका थिए। त्यसवेला उनले करिब ९९ प्रतिशत सांसदको विश्वास मत प्राप्त गरेका थिए।
राष्ट्रपति निर्वाचनको विषयमा मनमुटाव भएपछि एमालेसँगको गठबन्धन टुटेको थियो। गठबन्धन टुटेपछि नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएका थिए।
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा