होलिले आपसी प्रेम, सद्भाव र आत्मियता अभिवृद्धि गरोस् : राष्ट्रपति भण्डारी

 

२२ फागुन,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पूर्णिमा होलिले समाजमा विद्यमान विकृति, विसङ्गति र कुरीतिहरुलाई निर्मुल गर्दै मौलिक संस्कृतिहरुको संरक्षण गर्न प्रेरणा प्रदान गर्ने बताएकी छन्।

होलीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरुपमा फागुपूर्णिमामा खेलिने रङ्गहरुजस्तै विविधतापूर्ण रहेको जनाएकी छन्। ‘यो विविधता हाम्रो पहिचान र शक्ति दुवै हो,’राष्ट्रपति भण्डारीले भनेकी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

निजी संस्थाको भ्रष्टाचार छानबिन

यज्ञप्रसाद भट्टराई  ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

कोप-२९ मा हिमाली क्षेत्रमा परेको प्रभावलाई स्पष्ट राख्न सासदको राष्ट्रपतिलाई सुझाव

२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा