१६ फागुन, काठमाडौं । आज माझी समूदायको महान् पर्व लदी भव्य रुपमा मनाइदै छ। खोलालाई भगवानको रुपमा सामुहिक पुजा गर्दै माझी समुदायले लदी पर्व मनाउँदै छन् ।
माझी समुदायले प्रत्येक वर्ष फागुन महिनाको तेस्रो मंगलवार बिशेष पर्बको रुपमा लिई यो पर्ब मनाउने गरेका छन् । माझी समुदायको मुख्य पेशा भनेकै नदीमा डुङ्गा तार्ने, माछा मार्ने रहदै आएको छ । नदीमा सधै माछा मार्न जानु पर्ने र डुङ्गा तार्दा नबगाओस् भन्ने हेतुले वर्षेनी माझी समुदायले कोशीको पूजाआजा गर्दै आएको माझी समुदायको विश्वास छ ।
उनिहरुले लदी पर्वको अवसरमा खोलाको संगममा खोलालाई बोका, कुखुरा र परेवाको बली समेत दिने गरेका छन् ।
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा