१३ फागुन, काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शनिबारच्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले पुर्व सभामुख समेत रहेका नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
इलाम-२ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका नेम्वाङ २०५६ सालदेखि इलामबाट लगातार निर्वाचन जित्ने नेता हुन ।उनिनदुइवटै संविधान सभामा अध्यक्ष थिए। चार पटक सभामुख भइसकेको अनुभव भएका उनी २०५१ सालमा एमाले नेतृत्वको सरकारमा कानुन मन्त्री समेत बनेका थिए।
नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ। भने एमालेले पार्टी उपाध्यक्ष नेम्वाङलाई बनाउने निर्णय गरेसँगै राष्ट्रपतिका लागि दुई जना उमेदवारको प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा