खाेटाङका राईले बनाए गिनिज वर्ल्ड रेकर्ड,उपप्रधानमन्त्री लिङ्देनद्धारा प्रमाणपत्र हस्तान्तरण

३ फागुन,काठमाडौं । “द मस्ट टेनिस वल टचेस युजिङ द ह्यान्ड इन वान मिनेट” टाइटलमा खाेटाङका किङकङ राईले गिनिज वर्ल्ड रेकर्ड बनाउन सफल भएका छन् ।

उनलाई उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनले गिनिज वर्ल्ड रेकर्डकाे प्रमाणपत्र हस्तान्तरण गरेका छन् । मन्त्री लिङ्देनले राईलाई मंगलबार कीर्तिमान कायम गरेको प्रमाणपत्र हस्तान्तरण गरेको कीर्तिमानी युवा संघका अध्यक्ष तथा गिनिज वर्ल्ड रेकर्ड हाेल्डर चीत्रकुमार कार्कीले बताए ।

अध्यक्ष कार्कीले नेपाल र नेपालीकाे नाम चिनाउन चाहने नेपाली युवाहरुलाई आफ्नो सधैं सहयोग रहने पनि बताए । कार्कीको सहयोगमा नेपालमा थुप्रै गिनिज वर्ल्ड रेकर्ड हाेल्डर बनेका बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

निजी संस्थाको भ्रष्टाचार छानबिन

यज्ञप्रसाद भट्टराई  ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

कोप-२९ मा हिमाली क्षेत्रमा परेको प्रभावलाई स्पष्ट राख्न सासदको राष्ट्रपतिलाई सुझाव

२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा