५ माघ , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डा. सन्दुक रुइतको योगदान देशका लागि प्रशंसनीय रहेको बताएका छन ।
१० लाख डलर सहित प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई अवार्ड प्राप्त गरेकोमा प्रधानमन्त्रीले बधाई दिंदै यस्तो बताएका हुन ।
सामाजिक सञ्जालमार्फत बधाई दिँदै प्रचण्डले डा. रुइतको योगदान देशका लागि प्रशंसनीय रहेको र राज्यसँग डा. रुइतले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने बताएका छन् ।
डा. रुइतलाई १० लाख डलर, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम आगामी फेब्रुअरीमा तय भएको छ ।
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा