११ पुस,काठमाडौं । गठबन्धनबाट बाहिरिने धम्की दिएपछि रवि लामिछानेलाई गृहमन्त्री बनाउन बाध्य भएको प्रचण्ड निकट स्रोतले खुलाएको छ ।
गठबन्धनबाट बाहिरिने धम्की दिएपछि रवि लामिछानेलाई गृहमन्त्री बनाउन बाध्य भएको प्रचण्ड निकट श्रोतले खुलाएको हो ।
गृह मन्त्री नपाए सरकारलाई गरेको समर्थन नै फिर्ता लिन्छु भनेपछि गठबन्धनका नेताहरू लामिछानेलाई गृह मन्त्रालय दिन बाध्य भएको बताएको छ ।
ओली र प्रचण्डले गृहबाहेक कुनै एक मन्त्रालय रोज्न र उपप्रधानमन्त्रीसहित सोही मन्त्रालयको जिम्मा दिने प्रस्ताव पनि लामिछानेलाई गरेका थिए। तर लामिछानेले जसरी पनि गृह मन्त्रालय नै चाहिने अड्डी कसेपछि उनलाई गृहमन्त्रालयको जिम्मा दिइएको हो।
अक्सर गृह मन्त्रालय प्रधानमन्त्री भएको दलले आफुसंगै राख्ने चलन हुन्छ त्यसैले माओबादीको भागमा परेको थियो जस्का लागि नारायणकाजी श्रेष्ठ वा उपमहासचिव वर्षमान पुनलाई दिने तयारी थियो । तर नारायकाजी श्रेष्ठले भने उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा चित्त बुझाईसकेका छन भने वर्षमान पुनले आज कुनै मन्त्रालय सहित सपथ लिएनन् ।
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने