७ मंसिर,काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्रको गढ मानिने रुकुममा पनि स्वतन्त्र उम्मेदवार सुरल पुन मगर ‘अजयसक्ती’ विजयी भएका छन ।
सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका तेजबहादुर ओली (प्रतीक) लाई बिजुलीको बल्ब चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार मगरलेले पराजित गरेका हुन्।
मगर तात्कालिन माओवादी युद्धका घाइते हुन । शान्तिवार्तापछि प्रचण्डको, नेतृत्वको भजन गाएर पद पड्काउने चैतेहरुको हालीमुहाली भएपछि उनले माओवादी पार्टी परित्याग गरि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
मंसिर १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र
मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा
मङ्सिर ११, काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका
मङ्सिर ६,काठमाडौं । बिहीबार अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको
मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।