माओवादी केन्द्रको गढ मानिने रुकुम पुर्वमा पनि स्वतन्त्र उम्मेदवार विजयी


७ मंसिर,काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्रको गढ मानिने रुकुममा पनि स्वतन्त्र उम्मेदवार सुरल पुन मगर ‘अजयसक्ती’ विजयी भएका छन ।

सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका तेजबहादुर ओली (प्रतीक) लाई बिजुलीको बल्ब चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार मगरलेले पराजित गरेका हुन्।  

मगर तात्कालिन माओवादी युद्धका घाइते हुन । शान्तिवार्तापछि प्रचण्डको, नेतृत्वको भजन गाएर पद पड्काउने चैतेहरुको हालीमुहाली भएपछि उनले माओवादी पार्टी परित्याग गरि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो

चितवन, कात्तिक ३० गते । नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा