भक्तपुर २ : महेश बस्नेतको अग्रता प्रारम्भ,प्रदेश (क) मा पनि बिपक्षी भन्दा किरण थापा अगाडि


५ मंसिर,भक्तपुर । भक्तपुर २ मा नेकपा (एमाले) पोलिटब्युरो सदस्य,पुर्व मन्त्री तथा भक्तपुर २ का उम्मेदवार महेश बस्नेतको अग्रता प्रारम्भ भएको छ । त्यस्तै प्रदेश (क) मा किरण थापाको फराकिलो अग्रता कायमै छ ।

मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा भइरहेकाे मतगणना अनुसार बस्नेतले  ६८२४ मत प्राप्त गरि अग्रता प्रारम्भ गरेका हुन । नेता बस्नेतलाई पछ्याई रहेका शक्ता गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसको दुर्लभ थपाले ६४८४ मत प्राप्त गरेका छन ।

त्यस्तै,प्रदेशस (क) का उम्मेदवार किरण थापा प्रतिस्पर्धी भन्दा फराकिलो मतान्तरले अगाडि रहेका छन । शक्ता गठबन्धनको साथ पाएका बिष्णुराज कार्किले १७९१ मत हांसिल गर्दा थापाले  २२८८ मत प्राप्त गर्दै अग्रता कायमै राखेका छन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

कोप-२९ मा हिमाली क्षेत्रमा परेको प्रभावलाई स्पष्ट राख्न सासदको राष्ट्रपतिलाई सुझाव

२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि