२० कार्तिक,दोलखा । निर्वाचन आयोगले दोलाखाको प्रतिनिधिसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन क्षेत्रअनुसारको विवरण सार्वजनिक गरेको छ ।
१,६१,४५० कुल मतदाता रहेको दोलखामा पुरुष८१,६१५ र महिला मतदाता ७९,८३५ रहेका छन । १४ वट राजनीतिक दल र ७ जना स्वतन्त्र गरेर कुल २१ जना उम्मेदवारहरुले चुनावी प्रतिस्पर्धा गर्ने निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।
एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको दोलखामा खस आर्यबाट ६६.६७ प्रतिशत र आदिवासी/जनजाती को तर्फबाट २३.८१ प्रतिशत र दलित तर्फबाट ९.५२ प्रतिशत उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन ।
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको
भदौ २०, सुर्खेत। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा बलियो शक्ति आवश्यक भएकाले २०८४ मा
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा