नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि सहित १५० बढी नेताकार्यकर्ता एमाले प्रवेश(तस्वीरहरु)


१२ कार्तिक,भक्तपुर । नेपाली काङ्ग्रेसका पुर्व महाधिवेशन प्रतिनिधि प्रकाश ढकाल सहित १५० भन्दा बढी नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन ।

नेकपा एमाले भक्तपुर जिल्ला कमिटीद्धारा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा ढकाल सहित माओवादी केन्द्र र बि.पि काङ्ग्रेस लगाएतका दल तथा समुहहरु परित्याग गरि एमाले प्रवेश गरेका हुन ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली काग्रेसका पूर्व महाधिबेसन प्रतिनिधि प्रकाश ढकाल, २०७०मा संविधान सभा क्षेत्र नं २ का उमेदवार सुनिल तज, माओवादी केन्द्रका दिपक महत,बि.पि.काङ्ग्रेसका जिल्ला अध्यक्ष डा.रुपेश गाइजु, किसान त्वती लगायत १५० जना भन्दा बढी नेता कार्यकर्ताहरु  एमालेमा समाहित भएका हुन ।

नवप्रवेशीहरुलाई नेकपा एमाले पोलिटोब्युरो सदस्य,पुर्व मन्त्री  एवं प्रतिनिधि सभा क्षेत्र न २ भक्तपुरका  उम्मेद्बार क.महेश बस्नेत लगायत नेताहरुले स्वागत गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निजी संस्थाको भ्रष्टाचार छानबिन

यज्ञप्रसाद भट्टराई  ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

कोप-२९ मा हिमाली क्षेत्रमा परेको प्रभावलाई स्पष्ट राख्न सासदको राष्ट्रपतिलाई सुझाव

२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने