नेकपा (मालेमा केन्द्र) केन्द्रीय समिति बैठक सम्पन्न ,निर्वाचन बहिष्कार गर्ने घोषणा


२६ असोज,काठमाडौं ।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन बहिष्कार गर्ने निर्णय गर्दै नेकपा(मालेमा केन्द्र) केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ ।               

गत मङ्गलबार सम्पन्न केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै सो पार्टीका अध्यक्ष समीर मण्डल र महासचिव नाम्गेल मोक्तान द्धारा हस्ताक्षरित एक प्रेस बिज्ञप्ति मार्फत यस्तो जानकारी गराइएको हो ।

मङ्सिर ४ गते हुन लागिरहेको निर्वाचनलाई दलाल निर्वाचनको संज्ञा दिंदै बहिष्कार आन्दोलनमा सक्रिय राजनीतिक शक्तिहरु नेकपा (क्रान्तिकारी माओवादी),नेकपा (मसाल) महाधिवेशन आयोजक समिति,र नेकपा बहुमत लगायतका शक्तिहर संग सहकार्य गरि बहिष्कार आन्दोलनलाई शसक्त ढङ्गले अगाडी बढाउने जानकारी पनि बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न