२५ असोज,भक्तपुर । भक्तपुरमा नेता महेश बस्नेतको पक्षमा पल्लाभारी सुरु भएको छ । मङ्गलबार विभिन्न दल त्यागेर दर्जनौं नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन ।
नेपाली कांग्रेसका केन्द्रिय निर्माण व्यवसायी समन्वय विभाग सदस्य राम शरण देउजा सहित विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता नेकपा (एमाले) प्रवेश गरेका हुन ।
बालकोटमा आयोजित एक कार्यक्रममा नेकपा (एमाले) अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट माला र पूर्वमन्त्री, महेश बस्नेतको हातबाट टिका लगाइ देउजा सहित पूर्व रा.प्र.पा जिल्ला सदस्य दिपक राना मगर,ने.का २०४९ सालको सिपाडोल गाविसका उपाध्यक्ष दामोदर भट्टराई,२०७४/०७९ मा ने.का.दलित सदस्यबाट उठ्नु भएकी नानु नेपाली,नेकपा एसबाट पुरानो घर फर्किनु भएका अर्जुन बस्नेत,उद्धव चौलागाई लगाएत दर्जनौं नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन ।
मनोनयन दर्ता पछि पनि भक्तपुरमा एमाले प्रवेश गर्नेहरुको उल्लेख्य भिड लाग्नुले युवाहरूमा चर्चित, लोकप्रिय र विकासवादी छवि बनाउनु भएका नेता महेश बस्नेतको पक्षमा पल्लाभारी रहेको बिस्लेसकहरुको भनाइ रहेको छ ।
चितवन, कात्तिक ३० गते । नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
असोज २२,काठमाडौँ । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो