६ असोज,काठमाडौं ।
नेपाल प्रहरीका पूर्वआईजिपी सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् । बिहीबार नेकपा एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पूर्वआईजिपी खनाल बैधानिक रूपमा एमालेमा प्रवेश गरेका हुन् ।
नेपाल प्रहरिमा रहेर ३० वर्ष देशको सेवा गरेका खानल पछिल्लो समयमा विभिन्न सामाजिक तथा नागरिक अभियाहरुमा सक्रिय रहेका थिए।खनालाई नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली,महासचिव शंकर पोखरेल लगायतका नेताहरुले स्वागत गर्नुभएको थियो ।
खनालसँगै विवेकशील साझा पार्टीका संस्थापक सदस्य अब्दुस मिया,जसपाका नेता होरिलाल चौधरी,राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण खनाललगायत एमाले प्रवेश गरेका छन।निर्वाचन नजिकिँदै गर्दा विभिन्न पार्टी र स्वतन्त्र समुहहरुबाट एमाले प्रवेश गर्नेहरुको ओइरो लागेको छ।
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने