२४ भदौ,काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरे अदालतले गर्ने बताएका छन्।
शुक्रबार पोखरा विमानस्थलमा उनले शितलनिवासले प्रमाणिकरण नगरे सर्वोच्च अदालतबाट हुने बताएका हुन। ‘राजनीतिक मुद्दा बनाएर विधेयक प्रमाणिकरण नगरी राष्ट्रपतिले फिर्ता पठाउन मिल्दैन, अदालत जान्छ’, उनले भने,‘राष्ट्रपतिले राजीनामा दिनुपर्छ।’
रास्ट्रपतिसंगको भेटमा यस विषयलाई राजनीतिक मुद्दा बनाउन खोजेको संकेत आफूले पाएको प्रचण्डले जिकिर गरेका छन। उनले सञ्चारकर्मीसँग भने,‘दोस्रो पटक फिर्ता पठाउने राष्ट्रपतिलाई अधिकार छैन। प्रमाणिकरण गर्नैपर्छ।नगरे हामी अदालत जन्छौं।प्रमाणिकरण अदालतले गर्ने छ।’
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा