श्रमिकहरु द्धारा नागरिक कम्युनिटी हस्पिटलको प्रशासन कक्षमा तालाबन्दी


२१ भदौ,भक्तपुर ।
भक्तपुरको गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा कार्यरत श्रमिकहरुले ब्यवस्थापनले गैरकानुनी रुपमा आफ्ना सहकर्मी निष्कासन र श्रम ऐन अनुसार ट्रेडयुनियन दर्ता गर्न पाउनु पर्ने माग राख्दै अस्पतालको प्रशासन कक्षमा तालाबन्दी गरेका छन।
अस्पताल व्यवस्थापनले अस्पतालको स्थापनाकालदेखि कार्यरत कर्मचारी सुशीला बस्नेतलाई गैरकानुनी रुपमा निष्कासन गरेको हो।
बस्नेत सहित निष्कासनमा परेका विनोद प्रसाद कुईंकेल र ओम प्रकाश यादवले न्यायको लागि श्रम अदालतमा मुद्दा हालेका थिए।
श्रम अदालतले निष्कासित श्रमिकहरु मध्ये शुसिला बस्नेतलाई पुनर्बाहाली गर्नको लागि ‘स्टे अर्डर’ जारी गर्दा पनि ब्यवस्थापन पक्षले उनिलाई स-सम्मान काममा नलगाएको कारण संघर्षमा जान बाध्य भएको पीडित श्रमिकहरुको भनाई रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो

चितवन, कात्तिक ३० गते । नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा