August 24, 2022

युवा संघको आयोजनामा तिज बिशेश सरसफाइ कार्यक्रम


८भदौ,भक्तपुर।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघले जडिबुटीदेखि भक्तपुरको गठ्ठाघरसम्मको फोहोर उठाएको छ।बुधबार तीज विशेष सरसफाइ अभियाननै चलाएर राजमार्ग आसपासको फोहोर उठाएको हो।

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री माननीय महेश बस्नेतले औपचारिक रुपमा कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो।कार्यक्रममा युवा संघका अध्यक्ष किरण पौडेल लगायत विभिन्न जनबर्गिय संगठनका नेता कार्यकर्ता सहित हजारौंको संख्यामा उपस्थिति रहेको थियो।

उपत्यकाको फोहोर व्यवस्थापनका लागी युवा संघले पछिल्लो केही हप्तादेखी दबाबमूलक कार्यक्रम गर्दै आएको छ।त्यही क्रममा आजको कार्यक्रम भक्तपुरमा सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो

चितवन, कात्तिक ३० गते । नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

अवरुद्ध कान्ति लोकपथ सुचारु

 असोज २२,काठमाडौँ  । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो