वैशाख ३१, काठमाडौं: काभ्रेको पाँचखाल नगरपालिका १३ मा वैशाख ३० गते रोकिएको मातदान जेठ ३ गते हुने भएको छ । नगरपालिका १३ नम्बर वडाको श्रीराम माध्यमिक विद्यालयमा रोकिएको मतदान ३ गते गर्ने निर्णय भएको जिल्ला निवार्चन अधिकृत उमेश राइले बताए ।
नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयले ३ गते उक्त मतदान केन्द्रमा मतदान हुने सूचना प्रकाशित गरेको छ । ३० गते एमाले र कांग्रेस कार्यकर्ताबीच विवाद भएपछि मतदान केन्द्रमा तोडफोड भएको थियो ।
पालिकामा सर्वदलीय छलफलमा सहमति भएपछि ३ गते मतदान गर्ने निर्णय भएको हो ।
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
साउन १५,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई बिमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दुध र
ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका
पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा
कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग
असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की