अपराह्नपछि काठमाडौंमा वर्षा

काठमाडौं, असोज ११: आज देशभर मौसम बदली हुने छ । देशभर मौसम बदली हुँदा धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धर बताउँछिन् ।
 
“तराई क्षेत्रमा भन्दा पनि पहाड र हिमाली क्षेत्रमा वर्षाको सम्भावना छ,” मौसमविद् प्रतिभा मानन्धर भन्छिन्, “विहानभन्दा पनि अपराह्न पछि वर्षाको सम्भावना रहेको छ ।” तराइका पनि केही क्षेत्रमा भने वर्षा हुने छ ।
 
आज राति पनि वर्षा हुने उनको भनाइ छ । विशेष मनसुन भने सकिने क्रम सुरु भएको छ । 

“विशेष मनसुन सकिने क्रम सुरु भएकाले भारी वर्षाको सम्भावना भने कम छ । सामान्यदेखि मध्यम वर्षा हुने छ,” उनी भन्छिन् ।

काठमाडौं उपत्यकामा पनि विहान र मध्याह्न केही घाम लागे पनि अपराह्नपछि भने वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको