June 23, 2020

ट्रम्पले गरे एचवान-बी भिषा फ्रिज गर्ने निर्णय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एचवान-बी भिषा फ्रिज गरेको घोषणा गरेका छन् । यो घोषणासँगै विश्वभरका प्रोफेशनल आइटी प्रोफेशनलाई झट्का लागेको बताइएको छ । यो घोषणा यस वर्षको अन्त्यसम्म लागु हुने बताइएको छ । मिडिया रिपोर्टका अनुसार अमेरिकी पक्षमा यो निर्णय रहेको ट्रम्पले बताएका छन् ।

पछिल्लो समय अमेरिकामा बेरोजगारीको संख्या निकै उच्च रहेको छ । देशभित्रै रहेको बेरोजगारी संख्या कम गराउन यो निर्णय आवश्इक रहेको ट्रम्पले बताएका छन् । यो अमेरिकी नागरिकको पक्षमा गरिएको एउटा महत्वपुर्ण निर्णय रहेको उनले बताएका छन् । ट्रम्प नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि तयारी गरिरहेका छन् । उनले चुनाव आफ्नो पक्षमा पार्न हरसम्भव प्रयास गरिराखेको विपक्षीहरुको आरोप पनि रहेको छ ।

एचवान-बी भिषा फ्रिज जुन २४ देखि लागु हुनेछ । अमेरिकामा कार्यरत २.४ लाख कामदाहरुलाई यो निर्णयले ठुलो झट्का दिएको अधिकारीहरुले जनाएका छन् । यो निर्णयसँगै उनीहरुको भिषा रिन्यु नहुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको