आषाढ ०१, काठमाडौं : शनिबार संविधान संशोधनको प्रस्तावको पक्षमा मत राख्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिमा शिव सेना नेपालले आपत्ति जनाएको छ । प्रचण्डले राजतन्त्रका बेला भारतले हडपेको जमिन गणतन्त्रले फिर्ता ल्याएर छाड्ने बताएको विषयमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले आपत्ति जनाएका हुन् ।
गणतन्त्रका नाममा विभिन्न देशसँग विक्रि भएर राजसंस्था र राष्ट्रिय एकताका प्रतीकलाई आक्षेप लगाउने कुनै आधार नभएको बस्नेतको दाबी छ । देश निर्माणको ऐतिहासिक तथ्य थाहा नपाएका प्रचण्डले मनपरी अभिव्यक्ति दिएको बस्नेतको टिप्पणी छ । उनले राजसंस्था वा राजाले भूमीको रक्षा गरेको तर प्रजातन्त्रका नाममा दलीय स्वार्थका कारण मुलुकको सार्वभौमिकता विक्रि भइरहेको पनि जनाएका छन् ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको