प्रधानमन्त्री ओलीले गरे भारतीय प्रधानमन्त्रीको प्रस्तावको स्वागत

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रका सरकार प्रमुखहरुलाई कोरोनाभाइरसविरुद्ध रणनीति बनाउन छलफलमा जुट्न गरेको आह्वानको स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै नेपाल सरकार यो प्राणघातक रोगबाट नागरिकलाई बचाउन सार्कका मित्रराष्ट्रसँग मिलेर अघि बढ्न तयार रहेको जानकारी दिएका छन् ।

 यसअघि भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार दिउँसो ट्वीट गर्दै सार्कका सरकारप्रमुखहरुलाई छलफलमा आउन आह्वान गरेका थिए । मोदीले लेखेका छन् ‘म सार्क राष्ट्रका नेतृत्वलाई कोरोनाभाइरसविरुद्ध लड्न बलियो रणनीति बनाउनको लागि प्रस्ताव गर्दछु । हामी हाम्रा नागरिकलाई स्वस्थ बनाउन बाटो खोज्न भिडियो कन्फ्रेन्समार्फत छलफल गर्न सक्छौं । हामीले सामूहिक रुपमा विश्वको लागि उदाहरण स्थापित गर्न सक्छौं र स्वस्थ पृथ्वीको लागि योगदान गर्न सक्छौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने