August 23, 2019

प्रधानमन्त्री सिंगापुर गएकै भोलिपल्ट प्रचण्ड र नेपालबीच भेटवार्ता

भाद्र ५, काठमाडौँ :  शुक्रबार बिहान सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबिच भेटवार्ता भएको छ ।  

Image result for प्रचण्ड र नेपालबीच भेटवार्ता

प्रधानमन्त्री सिंगापुर गएकै भोलीपल्ट  प्रचण्ड निवास खुमलटारमा गरिएको भेटवार्तामा बिचमा केही समय सम्म नेता जनार्दन शर्माको पनि उपस्थिती रहेको उच्च स्रोतले जनाएको छ ।

प्रचण्ड र  नेपालबीचकाे वार्ता बिहान सातबजेदेखि सुरु भएर ९ः३०  बजे सम्म चलेको जानकारीमा आएको छ ।  

बिहीबार बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीले सिंगापुर जानु भन्दा अघी आफ्नो अनुपस्थितिमा पार्टीका सम्बन्धमा महत्वपूर्ण कार्यकारी निर्णय लिन प्रचण्डलाई अधिकार दिएका थिए ।  

पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले कार्यकारी अधिकार दिएर  सिंगापुर गएको भोलिपल्टै प्रचण्डले सक्रियता देखाए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५७ विश्वासको मत प्राप्त

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी