केपी–बादल सरकारले दमन नरोके शक्तिशाली प्रतिरोध : विप्लव समूह

असार १७, काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आफूहरुमाथिको दमन तत्काल नरोके शक्तिशाली प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

सोमबार सिलिचोङ गाउँपालिका–१ मा गस्तीका लागि गएको प्रहरी टोली र प्रतिबन्धित विप्लव समूहबीच जम्काभेट हुँदा गोली हानाहान भएको थियो ।

प्रहरीले शसस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्तीमा रहेको १९ जनाको प्रहरी टोलीमाथि विप्लवका कार्यकर्ताले गोली चलाएर भागेपछि जवाफी गोली चलाएको दाबी गरेको थियो ।

विप्लव समूहले भने प्रहरीको दाबीको खण्डन गरेको छ । शान्तिपूर्ण राजनीतिक कार्यक्रमका लागि जनताको घरमा बास बसिरहेका नेता कार्यत्रकर्तामाथि केपी ओली–बादल गृह प्रशासनले तीव्र प्रहरी दमन गरेको विप्लव समूहको ठहर छ ।

एक विज्ञप्ति जारी गर्दै विप्लव नेकपाले सरकारले यस्ता गतिविधि कायमै राखे शक्तिशाली प्रतिरोध गर्ने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार केपी–बादल सरकार हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५७ विश्वासको मत प्राप्त

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी