वैशाख २०,काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी माओवादीले नेपाल बन्दको घोषणा गरेको छ । माओवादीले मुलुकमा महँगी, भ्रष्टाचार र चरम बेथिति बढेको भन्दै बैशाख २३ गते नेपाल बन्दको घोषणा गरेको हो ।
पार्टीका अध्यक्ष कमरेड नेपालको नाम उल्लेख गरेर जारी गरिएको विज्ञप्तिमा सरकारमा रहेको दलका नेताहरुले विगतमा आफूले गरेका क्रियाकलाप र आफू आएको स्थान भुलेर सच्चा कम्युनिष्ट राजनीतिक शक्तिलाई पन्छाइएको, राष्ट्रलाई सिक्किमीकरणको दिशामा धकेलेको, दिल्लीको निर्देशनमा चलेको, राष्ट्रिय सम्पदा विदशेीलाई सुम्पिएको, भूमाफियासँग मिलेर सरकार जग्गा कब्जा गरेको लगायतका आरोप लगाइएको छ ।
हेर्नुस् विज्ञप्ति :
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने