परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले संचार क्षेत्रको विश्वसनीयतामाथि प्रश्न उठेको टिप्पणी गरेका छन्।
परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले संचार क्षेत्रलाई स्वतन्त्र, मर्यादित र विश्वसनीय बनाउन चाहेको पनि स्पष्ट पारे। शनिबार प्रदेश ५ पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको बडा दसैंको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले सरकारले प्रेस स्वतन्त्रतालाई नियन्त्रण नगरेको दावी पनि गरे। उनले ठूल्ठूला मिडिया हाउसका कारण पनि नेपाली संचार क्षेत्र मारमा पर्ने गरेको पनि बताए।
परराष्ट्रमन्त्री ज्ञवालीले संविधानले पत्रकारहरुको हक, हितका लागि आवश्यक व्यवस्था गरेपनि त्यसलाई कार्यान्वयनमा लैजान संचार माध्यामहरु पनि सचेत हुनुपर्नेमा जोड दिए।
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक