भारत र चीनले पनि भरतपुरलाई विषेश रुपमा हेरेको छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुरको विकाशलाई नेपालले मात्र नभएर भारत र चीनले पनि विशेष रुपमा हेरेको बताएका छन् ।

भरतपुरको नयाँ फलफुल तथा तरकारी बजारको उद्घाटन कार्यक्रममा संवोधन गर्दै प्रचण्डले भरतपुरलाई विश्वका ठुला देशहरुले कसरी विकास हुन्छ भनेर हेरेको बताएका हुन् । उनले भने भरतपुर र चीतवनलाई भारत र चीनले पनि विशेष रुपमा हेरेको रहेछ ।

उनले भारत र चीन भ्रमणमा रहदा त्यहा  पनि भरतपुर र चीतवनको चर्चा भएको बताए ।  यसरी ध्यान हुनुभित्रमा एउटा कारण त हामी राष्ट्रिय रुपमा परिवर्तनको नेतृत्व गर्ने मध्यका हामी पनि केहिका भएउ त्यो कारणले पनि हुन सक्छ प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने