भारततर्फ भागेका हत्यारा खोज्न १ सय प्रहरी परिचालन

नेकपा सुनसरीका सल्लाहकार मौलाना खुर्सिद अन्सारीको हत्या र प्रहरी जवान शिवलाल पौडेलमाथि गोली प्रहार गर्ने भारतीय हत्यारा ‘खोजीका लागि’ सुनसरी प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका हत्याराहरु सीमापार गरी भारततर्फ भागेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरी उपरिक्षक (एसपी) को कमाण्डमा ५० जना दंगा प्रहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा २५ जना, दंगा नियन्त्रण प्रहरी गणबाट पनि प्रहरी निरीक्षकको कमाण्डमा २५ जना गरी सय जना प्रहरीलाई खटाएको हो।

प्रहरीका अनुसार प्रहरी चौकी घुस्कीमा १००/१५० जनाको संख्यामा स्थानीय वासिन्दाहरुले गोली हान्ने ब्यक्ति पक्राउ गर्नुपर्‍यो भनी चौकी घेराउ गरेकाले थप मद्धतको लागी दंगाबाट प्रहरी नायव उपरिक्षक (डिएसपी) को कमाण्डमा ५० जनाको टोली घटनास्थल गएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने