पूर्वी नेपालमा ठूलो भूकम्पको धक्का महसुस

पूर्वी नेपालमा ठूलो भूकम्पको धक्का महसुस गरिएको छ । करिब ११ बजेतिर विराटनगर लगायत पूर्वी नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो ।

earthquake-768x432

भूकम्पको धक्कापछि स्थानीय वासिन्दा घर बाहिर निस्किएका थिए ।

तर यो भूकम्प नेपालमा नभइ भारतमा गएको र त्यसको धक्का पूर्वि नेपालमा महसुस हुन पुगेको बताइएको छ । भारतीय सञ्चार माध्यमले आसाममा ५ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको प्रारम्भिक रिपोर्ट आएको जनाएका छन् । भुटान र बंगलादेशमा पनि यो भूकम्पको धक्का महसुस भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने