कांग्रेसले सरकारविरुद्ध भ्रम फैलाउने कोसिस गर्दैछ

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध भ्रम सृजना गर्ने कोसिस गरिरहेको आरोप लगाएका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले अधिनायकवादको कृत्रिम हल्ला गरी कांग्रेसले सरकारविरुद्ध भ्रम सृजना गर्न कोशिस गरेको बताए । 

उनले ‘तातो चियाको कपमा बाफ उडेजस्तै कृत्रिम हल्ला फैल्याउने कोसिस भइरहे’ पनि सरकारलाई त्यसले कुनै असर नगर्ने दावी पनि गरे । आइतबार भक्तपुरमा स्थानीय संचारकर्मीमाझ परराष्ट्रमन्त्री ज्ञवालीले लोकतन्त्रलाई मर्यादित बनाउन र जनताको जीवनस्तरसँग जोड्न सरकारले सक्दो पहल गरिरहेको बताए । लोकतन्त्रलाई कहीँकतै पनि कमजोर हुन नदिन सरकार सचेत रहेको परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले अन्तराष्ट्रिय सम्बन्धलाई अझै सुदृढ बनाउन सरकारले छिमेकी मुलुक भारत तथा चीन र संयुक्त राष्ट्र संघसँगको सम्बन्धलाई अझै समुधुर बनाउने प्रयास गरिरहेको पनि स्मरण गराए । उनले नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउनु विश्वकै ठूलो उपलब्धि भएको उल्लेख गर्दै त्यसको अनुभव विश्वसामू पुर्याउने योजना पनि रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५७ विश्वासको मत प्राप्त

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी