नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नै जीवनकालमा नयाँ शक्तिको नेतृत्वमा नयाँ समृद्ध नेपाल बन्ने बताएका छन् । आज पार्टी निकट राष्ट्रिय युवा अभियानको विशेष संघीय भेलाको उद्धघाटन गर्दे भट्टराईले भने हामीले सेवा र मानवजातिको रुपान्तरणका लागि राजनीतिक गतिविधी संच्चालन गरेका छौँ ,”हाम्रै जीवनकालमा नयाँ शक्तिको नेतृत्वमा नयाँ समृद्ध नेपाल बन्छ” ।
भट्टराईले एस पटकको निर्वाचनमा पार्टीले अपेक्षाकृत परिणाम हासिल गर्न नसकेको भन्दै आगामी दिनमा देशभर संगठन सुदृढीकरणका कार्यक्रम गरिने बताए ।
उनले उक्त कार्यक्रममा ३ नम्बर प्रदेश सभा सांसद प्रेम तामाङ ,पार्टीका नेताहरु डा. केशवमान शाक्य, रामरिजन यादव, गंगा श्रेष्ठलगायतले गठबन्धनको सरकारले देश र जनताको हितमा काम गर्न नसकेको आरोप लगाउँदै महँगी, भ्रष्टाचारविरुद्ध देशभर सशक्त अभियान चलाउनुपर्नेमा जोड दिए ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने