आज श्री शाके १९४० बि.स. २०७५ साल ज्येष्ठ ११ गते शुक्रबार इश्वी सन् २०१८ मे २५ तारीख अधिकज्येष्ठ शुक्ल पक्ष एकादशी तिथी चन्द्रमा कन्या राशिमा सुर्य उत्तरायण ग्रीष्म ऋतु पद्मिनी एकादशी –
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतिस्पर्दा जन्य कार्यमा सजग रहदा उत्तम रहनेछ । देश बिदेशको यात्राको सम्भाबना रहेकोछ । बिश्वासिला ब्यक्तिहरु बाट धोका हुन सक्नेछ । भोग बिलास जन्य कार्यमा समय ब्यतित रहनेछ । प्रतिद्वन्धीहरु सवल रहलान ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आम्दानि क्षेत्रमा समय उत्तम रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य सम्पादित रहनेछन । अध्यन तथा अनुसन्धानका क्षेत्रमा समय ब्यतित रहनेछ । स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ ।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
सामाजीक कार्यमा अग्रसर रहने अवसर प्राप्त हुनेछ । सवारी साधन तथा भौतिक श्रोत साधनका निम्ती सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । ब्यापार ब्यवसायका क्षेत्रमा जिवन साथीको साथ सहयोगको आवश्यक महसुस हुनेछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
तपाईमा परोपकारी भाबनाको बिकास हुनाले सामाजिक चर्चाको बिषय बन्ने योग रहेको छ । उपलब्धी पुर्ण यात्राको योग रहेकोछ । मित्र तथा दाजु भाईको साथ सहयोग द्वारा बिलम्ब भईरहेका कार्य सहजा पूर्ण सम्पादन हुनेछन ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सामान्य सभा सम्मेलन तथा भोज भतेरमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । सामान्य चोट पटकको सम्भाबना रहेको छ । स्थीर क्षेत्रमा गरीएको लगानि भाबिदिनका निम्ती लाभदायक साबित हुनेछ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पारीबारिक सम्बन्धमा सुधार आउनेछ । सामान्य कार्यका निम्ति धेरै श्रम खर्चनु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
शारिरीक आलस्यताले सताउला । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । बिद्या प्राप्ति योग तथा बौधिक बिकाश हुने समय रहेकोछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । प्रेम सम्बन्धमा सुधार आउनेछ
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्रा रहन सक्छ । शारिरिक आलस्यता ले सताउने छ । ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । कार्य सम्पादन गर्न बढी परीश्रम र समय ब्यतित हुन सक्छ
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । अपरीपक्क निर्णयले तपाई लाई गलत साबित गर्न सक्नेछ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अप्जस सहनु पर्ला ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बाक चातुर्यताको कारण नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । प्रतीष्ठीत व्यक्तीसगको संगतले व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ । जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ ।
ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका
गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए
पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा
पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको
कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग
कात्तिक २६,जाजरकोट । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी