मोदीको नेपाल भ्रमण उपलब्धिपूर्ण भयो, अब चाडै चीन जान्छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले आफू छिमेकीसँगको सम्बन्ध सुधारमा केन्द्रीत रहेको बताएका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणबारे संघीय संसद प्रतिनिधिसभालाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले मोदीको नेपाल भ्रमण उपलव्धि पूर्ण भएको बताए ।

ओलीले मोदीको भ्रमण नेपाल र भारत दुबैको पक्षमा भएको बताए ।

उनले भारत र चीनसँग सुमधुर र सुदृण र पारस्परिक विश्वास र भरपर्दो सम्बन्ध कायम गर्न आफू केन्द्रीत हुने बताउँदै त्यसका लागि भरसक छिट्टै चीन जाने बताएका छन् । उनले दुईवटा छिमेकी मुलुकसम्म मात्र नभइ अरुसँगपनि सम्बन्ध सुधारको पक्षामा आफू रहेको संसदमा बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक