चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनले दु्रत गतिमा आर्थिक समृद्धि हासिल गर्न दुवै देशले सामुहिक रुपमा पाँच क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।
उनले आपसी समृद्धि प्राप्तिका लागि निर्धारण गरेका ५ क्षेत्रमा यातायात र कनेक्टिभिटी, कृषि, उधोग र प्रविधि स्थानान्तरण, मानव क्षमताको अधिकतमा प्रयोग, प्रकृतिक स्रोत तथा वातावरण र व्यापार तथा लागनी रहेका छन् ।
यस्ता धेरै क्षेत्र छन्, जहाँ पनेपाल र चीन आपसी समृद्धिका लागि एक अर्कालाई सघाउन सक्छन्, चाईना रिफर्म फोरमले चीनको राजधानी बेईजिङमा आयोजना गरेको २१ औँ शताब्दीमा नेपाल चीन सम्बन्ध विषयमा गोलमेच अन्तरक्रियामा पराराष्ट्र ज्ञवालीले भने, मेरो दिमागमा नेपाल र चीनबीच एकअर्कासँग जोडिने पाँचवटा यस्ता क्षेत्र छन्, जहाँ हामी दु्रत आर्थिक समृद्धि प्राप्तिका लागि सहकार्य गर्न सक्छौँ । आजको नागरिक दैनिकमा यो खबर छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर