काठमाडौं, १७ असोज – संघीय समाजवादी फोरम नेपालका नेता अभिषेकप्रताप शाहले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनी फोरमका उपमहासचिव र बहालवाला सांसद हुन् ।
शाहले एक विज्ञप्ति प्रकाशित गर्दै साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट राजीनामा दिएको जानकारी दिएका छन् । मंगलबार आफ्नो गृह जिल्ला कपिलवस्तुमा पत्रकार सम्मेलन गरी पार्टीको सम्पूर्ण जिम्मेबारी तथा साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएका उनले असोज १९ गते कांग्रेस पार्टीमा प्रवेश गर्ने तयारी गरेको बुझिएको छ ।
पार्टी छाड्दै गर्दा उनले पार्टीका अध्यक्ष उपेन्द्र यादवको हैकमवादी सोच र काम गर्ने तरिका भएको आरोप लगाए । उनले यादवमा यादववाद भएको आरोप समेत लगाए ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने