दसैंका लागि खसीबोका किन्दै हुनुहुन्छ ?
ख्याल गर्नुहाेस् । बिरामी, रोग लागेको पनि पर्न सक्छ । अस्वस्थ मासु खाँदा मानव स्वास्थ्यमा असर पर्छ ।
उपभोक्ता ठगिनबाट जोगिउन् भनेर पशुपंक्षी मन्त्रालयले नयाँ उपाय पहिचान गरेको छ ।
काठमाडौं भित्रिने हरेक नाकामा प्राविधिक खटाएर कासुको लागि प्रयोग हुने खसीबोकाको श्रेणी छुट्याएको हो ।
बजारमा किन्न जाँदा हरियो रङ लगाएको खसीबोका मात्र छनोट गर्नुहोस ।
मासु खानका लागि योग्य खसीबोकाको सिङमा हरियो रङ लगाइएको छ । अस्वस्थ्य खसीबोकालाई रातो संकेत लगाइएको छ ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने