सर्लाहीमा कांग्रेसको अग्रता

३ असोज, सर्लाही : सर्लाहीका २० स्थानीय तहमध्ये अधिकांशमा मतगणना शुरु भएको छ । मतगणनाको प्रारम्भिक रुझानमा धेरैजसो नगर र गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ ।

 

महेन्द्र राजमार्ग क्षेत्रका नगरपालिकामा एमालेले अग्रता लिएको छ भने दक्षिणतर्फ कांग्रेसको अग्रता छ । कांग्रेसले मलंगवा, हरिपुर, हरिपुर्वा, धनकौल र कौडेनामा अग्रता लिएको छ । त्यस्तै एमालेले इश्वरपुर, हरिवन नगरपालिकामा अग्रता लिएको छ ।

माओवादीले बागमती नगरपालिकामा अग्रता लिएको छ । त्यस्तै संघीय समाजवादी फोरमले बिष्णु, बरहथवा र पर्सा नगरपालिकामा अग्रता लिएको छ । राजपाले ब्रम्हपुरी गाउँपालिकामा अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने