विप्लवले भने- अब प्रचण्डको पनि बाबुरामको जस्तै हालत हुन्छ

काठमाडौं, २५ भदौ । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले क्रान्तिलाई धोका दिएको आरोप लगाएका छन् ।

3

आइतबार राजधानीको राजधानीको प्रज्ञा भवनमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘क्रान्तिलाई धोका दिएर जसरी बाबुराम बेपत्ता भए त्यसैगरी अब प्रचण्डको बेपत्ता हुने पालो छ, प्रचण्ड र विप्लव एउटै होइनन् । विप्लव भनेको क्रान्तिकारी हो । ’

कार्यक्रममा नयाँ शक्ति, माओवादी केन्द्र, नेकपा क्रान्तिकारी माओवादी र वामपन्थी पृष्ठभूमिका करीब ३० जना विप्लवको पार्टीमा प्रवेश छन् ।

उनले प्रचण्ड डुब्दै गएको दक्षिणपन्थी भएको भन्दै नयाँ शक्ति नेपालका संयोजक बाबुरामको जस्तै उनको हालत हुने बताए ।

उनले प्रचण्डको जस्तो जीन्दगी बाँच्ने हो भने आफूहरुसँग पनि सत्ता र पैसाको कमी नभएको जिकिर समेत गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने