भदौ २०,भक्तपुर– भक्तपुरमा एक युवकले झुण्डिएर आत्महत्या गरेका छन् ।
चाँगुनारायण नगरपालिका वडा नम्बर ७ बागेश्वरीका २१ वर्षीय बुद्ध न्याजुले आत्महत्या गरेको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी कृष्ण प्रसाईँले जानकारी दिएका छन् ।
उनले घर नजिकै रहेको टहरमागएर डोरीको माध्यमबाट आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमाआत्महत्या देखिएको र घटनाबारे थप अनुसन्धानभइरहेको डीएसपी प्रसाईँले जानकारी दिएका छन् ।
शवलाई पोष्टमार्टमकालागि भक्तपुर अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौँ, माघ १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारका
२०८१, माघ ९ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको
काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि
माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले