बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी पनि संसदमा दर्ता भएको छ।
थरुहट तराई पार्टी लोकतान्त्रिकसँग एकता गरेपछि नयाँ शक्ति संसदमा विधिवत् रूपमा प्रवेश गरेको हो।
नयाँ शक्तिको संसदीय दलको नेता भने गंगा चौधरी भएकी छिन्। निर्वाचन आयोगले थरुहट पार्टी र नयाँ शक्ति एकताको भएको पत्र संसद सचिवालयमा पठाएपछि विधिवत् रूपमै संसदले नयाँ शक्तिलाई मान्यता दिएको हो।
संसदमा प्रवेश गरेसँगै बाबुराम भट्टराईको पार्टीले आगामी निर्वाचनमा निर्वाचन चिन्ह मतपत्रमा माथिल्लो सूचीमा राख्न पाउनेछ।
संसदमा रहेका दलहरूको निर्वाचन चिन्ह हैसियत अनुसार उपलब्ध माथिल्लो तहमा मतपत्रमा रहनेछन्।
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा