काठमाडौं–अखिल क्रान्तिकारीको २१ राष्ट्रिय सम्मेलनबाट कार्यकारी पदमा महिला विद्यार्थीहरु लड्ने तयारीमा रहेका छन् । निर्वाचनबाट नेतृत्व चयन गर्ने तयारी भइरहँदा महिला नेतृहरु किर्तिपुरको कार्यक्रम स्थलमा आफूलाई मत मागिरहेका देखिन्छन् ।
नेतृ पंचा हिंकले माओवादीका कारण राज्यसत्तामा पनि धेरै आमुल परिवर्तन आएको बताउँदै भनिन्, ‘ महिला,दलित,आदिवासी जनजाति,पिछडिएको क्षेत्र आदि क्षेत्रले आफ्नो अधिकार पाएको छ । यो सबै माओवादीको जनयुद्धका कारण भएको हो । यदि हामीले यति परिवर्तन गरेका छौ भने हाम्रो संगठनमा त झन यो भन्दा बढी हुनु पर्छ ।’
उनले आफूले क्रान्तिकारीको अध्यक्षको लागि उम्मेद्वारी दिने बताइन् । उनले भनिन्, ‘हिजो कलिलो उमेरमा जनयुद्ध लड्न सकेँ भने अहिले विद्यार्थीको नेतृत्व गर्ने क्षमता पनि राख्छु ।’
यस्तै क्रात्तिकारीको महासचिवमा राजेश्जरी सुवेदी दाबेदार छिन् । उनी भन्छिन् ‘यो राज्यको संरचना नै माओवादीले परिवर्तन गरेको हो भने आफ्ना भातृ संगठनमा पनि परिवर्तन गुर्न पर्छ ।’
यस्तै सचिवकी दाबेदार जुना घर्ती मगरले माओवादीको भाृतसंगठनको नेतृत्वमा महिला ल्याउँदा देशभरी नयाँ सन्देश जाने बताइन् ।
यी हुन् नेतृत्वका दाबेदार
१.अध्यक्षमा पंचा सिंह
२.महासचिवमा राजेश्वरी सुवेदी
३.उप महासचिवमा सुनिता किराती
४.उप महासचिवमा आशा तमु
५ उपाध्यक्षमा सपना प्रधान
६ उपाध्यक्ष लक्ष्मी प्रधान
७.उपाध्यक्षमा सुनिता चौधरी
८.उपाध्यक्षमा राममाया थपलिया
९.सचिवमा स्मृति अधिकारी
१० सचिवमा एलिसा थापा
११ सचिवमा बसन्ता भण्डारी
१२ सचिवमा जुना घर्तीमगर
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा