‘चरी जस्तै उड्न पाए’ गीतमा प्रियंका कार्की

८ भदाै – नायिका प्रियंका कार्कीलाइ चरी जस्तै उड्न मन लागेको छ । ‘चरी जस्तै उड्न पाए’ बोलको गीतको म्यूजिक भिडियोमा उनी यो चाहना व्यक्त गरिरहेकी छिन् । मेलिना राइको आवाजमा समावेश यो गीतमा बसन्त सापकोटाको संगीत, मञ्जुला राजकर्णिकारको शब्द छ ।

नेपाली लोक शैलीमा यो गीत तयार पारिएको छ । कविराज गहतराजको निर्देशनमा बनेको यो म्यूजिक भिडियोमा शिवराम श्रेष्ठको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन छ । गीतको भिडियोलाइ निर्देशकले आकर्षक बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको